कालीकोट । केपि ओलि सरकारले चालेको असंबैधानिक कदमको विरुद्ध थालिएको आन्दोलनका क्रममा आज गरिएको आम हड्तालमा सरकारले व्यापक दमन गरेको छ । देशभरमा दर्जनौ नेकपाक नेता तथा कार्यक्रता गिरफ्तार गरेको छ । काठमाडौ लगाएतका शहरमा नेताहरु माथी धरपकड गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिएका आफ्ना नेता तथा कार्यक्रतालाइ तुरुन्त छाड्न नेकपाले अनुरोध गरेको छ । पुर्ब सुचना अनुसार गरिएको आमहडताललाई सहयोग गर्न नेकपाले अनुरोध गरेको थियो ।
काठमाडौ बाट नेकपाकी महिला नेतृ अस्टलक्ष्मी साक्य, पुर्ब विद्यार्थी नेता रमेश मल्ल लगाए दर्जनौ नेता गिरफ्तार गरेको हो । कार्यक्रता माथी ब्यपक दमन गरेका कारण आन्दोलनकारीले ट्याक्सी माथी आगजनी समेत गरेका हुन ।
आन्दोलनका कारण आज देश ठप्प रहेको छ ।
Discussion about this post