पचालझरना उपाध्यक्ष न्यौपाने द्वारा च्याउ खेतीको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट ।गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले  बुधबार महिलाहरुले उत्पादन शुरु  गरेको च्याउ खेतिको अनुगमन गर्नु भएको छ ।

पचालझरना गाउँ पालिकाको लाफामा शुरु गरिएको च्याउ खेतिको अनुगमन गर्दै उपाध्यक्ष तारा न्यौपानेले गैर सरकारी निकायको सहयोगमा गरिएको च्याउ खेती गरेर महिलाहरुले आत्मनिर्भर हुने र ब्यबसाय बाट आम्दानी लिन ठुलो अवसर भएको बताउनु भएको छ ।

आशा कार्यक्रमको सहयोग तथाहुरुण्डेक नेपालको प्राबिधिक सहयोगमा च्याउ खेतिका लागि सहजीकरण गरिएको बताइएको छ । उक्त समुहका १० जना महिलाहरुले च्याउ खेती गरेका हुन । क्याप्स कर्नालि परियोजनाको सहयोगमा च्याउ खेति शुरु गरिएको हो ।

उनिहरुले उत्पादन भएको च्याउ प्रती केजि २ सय देखि ३ सय सम्म बिक्री हुन थालेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित