माेतिराम भट्टकाे जन्म जयन्ति देशभर मनाइदै

काठमाडौं।  नेपालका राष्ट्रिय विभूति मोतिराम भट्टको आज १ सय ६० औँ जन्मजयन्तीका अवसरमा देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विक्रम सम्वत १९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका माेतिराम भट्टको  वि स १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्व पूर्ण योगदान पुर्याएका थिए । नेपाली साहित्य क्षेत्रकाे  श्रृंगारलाई योगदान दिएका युवाकवि मोतिराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए । उनले नेपालमा  पहिलाे पटक छापाखाना समेत भित्र्याएका थिए ।उनकाे अहिले जति चर्चा गरे पनि कमै हुने गरेकाे छ । नेपालि साहित्य क्षेत्रका विज्ञहरुले रचनात्मक कार्य गर्दै सम्झने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6