कालीकोट । पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले निति विपरित भ्रम छर्ने काम नगर्न आग्रह गरेका छन् । –
केही दिन अघि राष्ट्रिय परिचय पत्र वितरणमा भुल्क लिएको बारेमा भ्रमित समाचारलाई लिएर विज्ञप्ती निकाल्दै गाउँ पालिकाको क्षेत्राधिकार भित्र नपर्ने कामको बारेमा भ्रम छर्नु पत्रकारिताको धर्म नभएको बताउँदै यि यस्ता कार्य नगर्न आग्रह समेत गरेका छन ।
विज्ञप्तीमा उल्लेख गर्दै तथानाम अपशब्द र निराधार आरोप प्रति पलाता गाउँ पालिकाले खण्डन गरेका छ । नागरिकमा भ्रम पार्ने खालका असत्य समाचार सच्चाउन आग्राह गर्दै दि यस्ता कार्य सुधारका लागि प्रेस काउन्सिलमा प्रक्रिया अघि बढाइने जनाइएको छ ।




















Discussion about this post