लोक दोहोरी प्रतिष्ठान कालीकाेट अध्यक्षमा इब्सल

कालीकाेट ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कालीकोटको चौथो वार्षिक साधारण सभा तथा  दाेस्राे अधिवेशनबाट इब्सल संज्याल अध्यक्षमा सर्वसम्मत चयन भएकी छन । कालीकाेटकाे तिलागुफा नगर पालिकामा शनिबार भएकाे अधिवेशनबाट उपाध्यक्षमा यशाेदा दाेबकाेटा र काेषाध्यक्षमा विपना सिँह सर्वसम्मत भएकी हुन ।

इब्सल , यशाेदा र विपना कालीकाेटकी नव उदयिमान दाेहाेरी गायिका हुन । पछिल्लाे समयमा तिनै जना चर्चित कलाकारका रुपमा स्थापित रहेकाे बताइएकाे छ ।

यस अघि कालीकाेटका लाेक दाेहाेरी प्रतिष्ठान अध्यक्षमा खगेन्द्र न्याैपाने रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6