कालीकोट । पूर्व नेकपा( माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार अनिपाल शाही(पराकर्मि)ले अहिले कसै माथि गालिगलौज गरेर केही नहुने बताएका छन । शाहीले माओवादी केन्द्र विभाजन पछि जनार्दन शर्मालाई लक्षित गर्दै फेसबुक मार्फत लेखेका छन प्रभाकरलाई गालि गर्नु उचित नभएको बताउदै बिशेष घडिमा पिलि रेडका बेला प्रभारकको योजना र कमाण्डमा सफल नभएको भए अहिले शान्ति सम्झौता भएर यस्तो अवस्था समेत आउन नसक्ने बताउदै अहिलको बुझाइ अनुसार प्रभाकर गएपनि अन्तत प्रचण्डको खोजिमा प्रभाकर हुने बताएका छन । उनले अगाडी लेख्दै कम्युनिष्ट सोपुवा लाउने अर्काे शक्ति आएपछि प्रभाकरलाई प्रचण्डले खोजि गर्नु पर्ने स्थिति समेत आउने बताए ।
जिल्ला समन्वय समिति कालीकोटका पूर्व प्रमुख समेत भएका शाहीको यस विश्लेषणले सबैको मन छोएको छ । कम्युनिष्टहरु विशेष गरी माओवादी विभाजन भएपनि अवस्था भने कमजोर हुंदै आएको विश्लेषण गरिएको छ ।
- अनिपाल शाहीकाे भनाइ जस्ताकाे त्यस्तै :





















Discussion about this post