कालीकोट । पत्रकार महासङ्घ कालिकोटको साधारण सभा सुरु भएको छ ।कालिकोट जिल्लाको सदरमुकामनी होटलमा सुरु भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तुलाराम पाण्डे लगायतको उपस्थितिमा सुरु भएको कार्यक्रममा जिल्ला स्थित पत्रकार , नागरिक समाज,राजनीतिक दल, विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
पत्रकार महासंघ कालिकोट अध्यक्ष भरतराज बिष्टको अध्यक्षता शुरू भएको १६ औं वार्षिक साधारण सभामा प्रतिनिधित्व गर्ने सहभागीले शुभकामना मन्तव्य राखेको बताइएको छ । साधारण सभामा विभिन्न विषयमा छलफल गरिने जनाइएको छ ।