नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट पुष्टि

7
SHARES
15
VIEWS

काठमाडौँ। नेपालमा कोरोना भाइरस (कोभिड -९) को नयाँ भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत तेस्रो लहरको नयाँ भेरियन्ट पुष्टि भएको जनाएको छ ।

गत असार ३० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४७ वटा नमुना छनोट गरी भारत पठाइएको थियो । विश्व स्वास्थ्य संगठन लगायतको समन्वयमा परीक्षण गरिएका सबै नमुनाहरुमा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ३ वटामा थप उत्परिवर्तन पनि भेटिएको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले यससँगै नेपालमा तेस्रो भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयले यी भेरियन्टहरु सबै उमेर समूहकालाई थप संक्रामक हुने बताउँदै सजग रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित