अखिल(क्रान्तिकारी) प्रदेश अध्यक्षमा शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) कर्नालि प्रदेश अध्यक्षमा मनसिंह शाही सर्वसम्मत चयन भएका छन । कर्नालि प्रदेशको तेस्रो प्रदेश सम्मेलनबाट उपाध्यक्षमा हिक्मत बहादुर शाही,हिक्मत शाही,धुर्व आचार्य शर्मा, अजय विष्ट र टिकाराम विक रहेका छन ।

त्यसै गरी मुख्य सचिवमा नारायाण केसी,सचिवहरु विष्ण भण्डारी,पदम शाही,शुक्रराज रावल चयन भएका हुन ।उक्त प्रदेश समितिको कोषाध्यक्षमा भुवन गौतम सहित अन्य सदस्य रहेका छन ।कार्यालय सदस्यमा २ जना चयन गरिएको बताइएको छ ।

दुई दिन सम्म भएको दोस्रो सम्मेलनमा विद्यार्थिका मुद्धामा शसक्त रुपले लाग्ने बारेमा बहस भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित