महासंघ कालीकोट द्धारा पत्रकार धम्किो विरोध

7
SHARES
15
VIEWS

कालीकोट । पत्रकार महासंघ कालीकोट शाखाले समाचारको विषयलाई लिएर धम्कि दिनु कानुन विपरित भएको भन्दै विरोध जनाएको छ ।

कर्नालि प्रदेशका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रि कुर्मराज शाही संग जोडिएर समाचार बाहिर आएपछि अन्नपूर्ण पोष्टका पत्रकार विष्नु न्यौपानेलाई दिएको ज्यान मार्ने धम्किको विरोध जनाइएको छ ।

कालीकोट पत्रकार महासंघ अध्यक्ष भरतराज विष्ट द्धारा हस्ताक्षरित विज्ञप्तिमा आफु विपरित समाचार बाहिर आउने वित्तिकै ज्यान मार्ने धम्कि लगाएतका तनाव दिइ आतंकित पार्ने क्रियाकलापहरु प्रति विरोध जनाएको हो ।

समाचारको विषयलाई लिएर चित्त नबुझे कानुनि कार्वाहीको प्रक्रियामा जानु पर्नेमा जोड दिएको छ । उक्त घटनामा पिडितको गोपिनियताको ख्याल गर्न पत्रकार महासंघ कालीकोटले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित