हिमचुलि सहकारीको १३औं स्थापना दिवसका अवसरमा ट्राफिक प्रहरीलाई सोलार प्रदान

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि.को १३ औं स्थापना दिवसका अवसरमा जिल्ला ट्राफिक प्रह्री कार्यालय कालीकोटलाई सोलार हस्तान्तरण गरिएको छ । संस्थाले ५० हजार लागतमा ट्राफिक प्रहरीलाई सोलार हस्तान्तरण गरेको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताउनु भएको छ ।

संस्थाको १३ औं स्थापना दिवसको अवसर पारेर मुख्यमन्त्रि महेन्द्र बहादुर शाही र कृषि मन्त्रि कुर्मराज शाहीको उपस्थितिमा हस्तान्तरण गरिएको हो । सोलार पाउदा आफुहरुलाई ठुलो राहत पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटका प्रमुख नर बहादुर विष्टले बताउनु भएको छ ।

यस अघि सहकारी संस्थाले जिल्लाका ४ सय ५० जना प्रहरीलाई हाते डायरी सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित