लोकप्रिय निर्णय : जनआन्दोलनका शहिदलाइ मासिक तीन हजार भत्ता

7
SHARES
15
VIEWS

कालीकोट । प्रतिगमन पछिको गठबन्धन सरकारले जनताको पक्षमा लोकप्रिय निर्णय गरेको छ ।शेर बहादुर देउबा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले जनयुद्ध र जनआन्दोलनका सहिद परिवारलाइ मासिक ३००० मासिक भत्ता दिने भएको छ । सरकारले संसदमा बजेट परिमार्जित गर्दै सो ब्यबस्था गरेको हो । त्यसै गरि दिर्घरोगिलाइ मासिक ५०००,कोभिड प्रभावित  ५ लाख परिवारलाई १० हजारका दरले राहत,अनलाइन मिडियलाइ लोककल्याणकारी बिज्ञापन दिने,भ्रमण र बैठक खर्चमा कटौती गर्दै ३८ अर्ब घाटा घटाउदै, प्रत्येक स्थानीय तहमा ५०० युबालाइ सहुलियत कर्जा दिने र काठमाडौका १० ठाँउमा खाना खुवाउने निर्णय गरेको छ । यस निर्णयले नेपालिहरुमा खुशियाली छाएको छ । सरकारले १६ खर्ब ३२ अर्बको बजेट संशोधित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित