नरहरिनाथको सुगरखाल वस्तीको अध्यक्ष बिष्ट द्वारा समुदायलाई हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । गएको वर्ष आएको बाढिले बिस्थापित परिवारलाइ घर हस्तान्तरण गरिएको छ । नरहरिनाथ गाउँ पालिकाको वडा नम्बर ४र ७ का ५० घरपरिवारलाई स्थापित गरिएको हो । कर्नाली प्रदेश सरकारको १ करोड ७० लाख लगानिमा ५० घर निर्माण गरेर स्थानियलाइ हस्तान्तरण गरिएको बताइएको छ । उक्त निर्माण गरेका घरहरु बाढिपिडित परिवारलाइ एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको गाउँ पालिकाले जनाएको छ । गएको वर्ष  साउन २गते आएको बाढिका कारण ५० घरपरिवारको बिचल्ली भएको थियो ।जिल्लाभर बाढिले ५२ जनाको ज्यान गएको कालीकोटमा ४ सय बढी बाढीबाट प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित