समावेशी मुद्दामा शसक्त आवाज उठाउन दलित नेताको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल दलित मुक्ती मोर्चाले दलित अधिकार कर्मिले समाबेशी मुद्दामा दरिलो आवाज उठाने बताएका छ्न । कालीकोट जिल्लामा सम्पन्न बैठकले दलित हक हित र माओवादी आन्दोलन बाट आएको जनयुद्धले स्थापित गरेको अधिकारलाई लागू गर्ने भएको बताइएको छ । नेपाल दलित मुक्ती मोर्चा कालेकोटका संयोजक देउराम बिकको अध्यक्षता तथा केन्द्र सदस्य तुलराज बिक,नेकपा माओवादी केन्द्रका कर्नाली प्रदेश कमिटि सदस्य लक्ष्मी चौलागाईं, गंगा खड्का, नेकपा माओवादी केन्द्र तिलागुफा नगर कमिटी अध्यक्ष दिनेश चदारा,महिला नेतृ कृष्णकला शाही लगाएतका नेताले पार्टीले अघि सारेको समाबेशिको मुद्दा सहि भएको औल्याउँदै आगामी पार्टीका गाउँ,वडा देखि जिल्ला सम्मेलनहरुमा जनसंख्या र जनयुद्ध को बलिदानका हिसाबले उचित ब्यबस्थापन गर्नु पर्ने बताएका छ्न । युबा नेता दिनेश चदाराले पार्टी र सरकारमा समबेशी आधारमा अघि बढ्न दलित नेतालाई निर्देशन दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित