थिर्पु प्रहरीले शुसिलाको ज्यान जोगायो

7
SHARES
15
VIEWS

कालीकोट । पलाता ४ छलाह निवाशी एक महिलाको थिर्पु प्रहरीले उद्दार गरेको छ । पारिवारिक कारण झगडा भइ कर्नाली नदिमा हाम फाल्न खोज्दै गरेको अवस्थामा प्रहरीले उद्दार गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय थिर्पुका अनुसार पलाता ४ छलाह निवासी १९ वर्षिया शुसिला बिक घरमा सासू संग बिबाद हुदा हाम फाल्ने नदिमा आएको बताएको बताउदै उनको उद्दार गरेर आफन्तलाइ बुझाएको छ । इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक दृग बहादुर शाहीले नेपाली काङ्ग्रेसको कार्यक्रममा सहभागी आउदै गर्दा शनिबार अबेर राती कर्नाली किनारमा भेटिएकी बिकको प्रहरीले चौकिमा ल्याइ आइतबार आफन्तलाइ बुझाएको बताउनु भएको छ । बिपदमा प्रहरीले महिलाको उद्दार गरेकोमा पलाता निवाशी तथा नेपाल चेम्बर अफ कमर्स कालीकोटका अध्यक्ष हस्त बमले प्रहरीलाई धन्यवाद दिनु भएको छ ।                                             तस्वीर : हस्त बमको फेसबुक वाल बाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित