कालीकोटबासिलाई अक्सिजन अभाव हुदैन -मुख्यमन्त्रि शाही

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेशका मुख्यमन्त्रि महे्न्द्र बहादुर शाहीले कालीकोट बासिले अक्सिजन अभाव झेल्नु पर्ने अवस्था नआउने बताउनु भएको छ ।

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्टको उद्घाटन गर्दै मुख्यमन्त्रि शाहीले सो कुरा बताउनु भएको हो ।

सप्ताह  व्यापि अभियानमा गृह जिल्ला कालीकोटमा रहनु भएका मुख्यमन्त्रि शाहीले स्वस्थ्य क्षेत्र जस्तो क्षेत्रमा कर्नालि प्रदेश लागि परेको बताउदै हरेक पालिकामा ५ देखि १५ सैयाका अस्पतालको भौतिक संचरना निर्माण हुनुका साथै जिल्लामा कोभिड महामारीका समयमा कोभिड अस्पतालको स्थापना हुनु,

आगामि केही दिन भित्र सरुवा अस्पताल निर्माणको तयारी भएको बताउनु भएको छ । कालीकोट जिल्लाका विकास निर्माण देखि हरेक कुरामा नयाँ पन आएको दावि गर्नु भएको छ ।

जिल्लाको समग्र विकासका लागि आएको वजेट उचित समयमा काम सम्पन्न नगरेर फकाईनुले आफुलाई दुखित तुल्याएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित