पलाताका नमराजको कांग्रेश कालीकोटमा सचिबको उम्मेदवारी

7
SHARES
15
VIEWS

कालीकोट । नेपाली कांग्रेसको आसन्न महाधिवेशन संगै कालीकोटमा उम्मेदवारी घोषणा गर्ने क्रम चलेको छ । पछिल्लो समय कालीकोट कांग्रेशमा युबा पुस्ताको आगमन हुने देखिएको छ । यस्तै युबा नेता हुन नमराज बम । उनी बिगत १० वर्ष देखि कालीकोट कांग्रेसमा विभिन्न तहमा काम गर्दै आएका छ्न । उनले कर्नाली संचार संग कुरा गर्दै युबा नेता बमले यस अघि जिल्ला कार्यसमिती सदस्य भैसकेकाले आउदो जिल्ला अधिबेशनमा कालीकोटको जिल्ला सचिबमा दाबी गर्ने बताउनु भयो ।नेता बमले आफुले जिल्ला सचिबमा बिजय हासिल गरे युबाहरुको नेतृत्व गर्ने बताउदै पार्टीलाई गुटको राजनीतिक बाट सस्थागत बिकाशमा लागि पर्ने दाबी गर्नु भएको छ । यस अघि नेबिसंघ र तरुण  दलको बिभागिय प्रमुख समेत भैसकेको र जिल्लाको पछि परेको क्षेत्र पलाता बाट आफुले उम्मेदवारी दिएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित