एकीकृत समाजबादी कालीकोटको दोस्रो बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा एकीकृत समाजबादी कालीकोटको बैठक मान्ममा शुरु भएको छ । कालीकोट अध्यक्ष बिस्वराज बमको अध्यक्षतामा शुरु भएको बैठकमा कर्नालि प्रदेशका भौतिक पुर्बाधार बिकाश मन्त्री तथा नेकपा एसका केन्द्रिय सदस्य अमर बहादुर थापाको उपस्थितिमा बैठक शुरु भएको बताइएको छ । जिल्ला कमिटी सचिवालय सदस्य रबिन्द्र शाहीका अनुसार बैठकमा जिल्ला सदस्यहरु सपथ ग्रहण गरिएको बताउनु भयो । जिल्लामा संगठन बिस्तारलाई जोडी दिएको एकीकृत समाजबादीले जिल्लाको सांगठनिक अवस्था तथा पार्टीको भाबी राजनीतिकका बारेमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित