सहिद परिवारले नेता रणबिरलाइ चिनो उपहार,शहिदको रगत माथी खेलवाड नगर्न आग्रह

7
SHARES
15
VIEWS

कोहलपुर । नेकपाका केन्द्रिय सदस्य भरत बम”रणबिर” लाई रास्कोटमा सहिद परिवारले जनयुद्धका क्रममा ज्यान गुमाएका शहिदहरुको रगत माथी खेलबाड नगर्न अनुरोध गर्दै चिनो उपहार दिएका छन । नेकपा निकट युबा सम्मेलनका क्रममा गरिएको अभिनन्दनमा नेता रणबिरलाइ सहिद परिवारका तर्फ बाट शहिदको तस्वीर अंकित वीर सहिद अमर रहुन भन्ने उल्लेख गरिएको चिनो हस्तान्तरण गरिएको बताइएको छ । उक्त कार्यक्रममा नेता रणबिरले शुभकामना मन्तव्य दिदै अहिलेको ब्यबस्था असफल भइसकेकाले जनमत संग्रह मार्फत जनताको सत्ता प्राप्त हुने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित