बिप्लव नेकपाको युबा संगठनको जिल्ला अध्यक्षमा मिनेश

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेकपाको भातृ संगठनको चौथो जिल्ला सम्मेलन बाट मिनेश ऐडिको नेतृत्वमा जिल्ला समिती चयन गर्दै सम्पन्न भएको छ ।उक्त सम्मेलनबाट उपाध्यक्षमा हिक्मत बिक,  सचिबमा देबेन्द्र बिक,सहसचिब पंकज नेपाली र कोषाध्यक्ष रमेश बिक सहित २ पछि थप्ने गरि २३ सदस्य जिल्ला समिती निर्बाचित भएको बताइएको छ । यस अघि तेस्रो जिल्ला सम्मेलनबाट गोबिन्द्र बुढा(आत्मा क्षेत्री)को नेतृत्वमा मिनेश ऐडि उपाध्यक्ष रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित