युबालाइ बिदेश हैन स्वदेशमै केही गर्नु पर्छ भन्ने नीति बनाउछु-खेलकुद मन्त्री गहतराज

7
SHARES
15
VIEWS

कोहल्पुर ।नेपाल सरकारका युबा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिदेशिने युबालाइ स्वदेशमा कमाइ गर्ने नीति जरुरी भएको बताउनु भएको छ । आज गृह जिल्ला बाके आइपुग्नु भएको मन्त्री गहतराजले दिनानु दिन बिदेशेनी युबालाइ स्वदेशमा रोजगारी सृजना गरेर आबस्यक नीति बनाइ अघि बढ्ने बताउनु भएको छ । कोहलपुर नगर कमिटीले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेल्कुद क्षेत्रका हिसाबले बाके संभावना भएकाले रास्ट्रीय स्तरको महिला क्रीकेट मैदानका लागि आबस्यक प्रक्रिया पूरा भएको दाबी गर्नु भयो । आफू जिम्मेवारी पाएकोमा भन्दा पनि चुनौतीको सामना गर्ने बेला जिम्मेवारी सम्हालेकाले छोटोे समयमा युबा र खेलकुद क्षेत्रमा सकभर राम्रो गर्ने दाबी गर्दै मन्त्री हुदा सम्म केही नराम्रो नगर्ने बताउनु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्र कि नेतृ पुर्णा सुवेदी,युबा नेता नरेन्द्र न्यौपाने लगाएतले बाकेको बिकाशका लागि सुझाब दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित