कोहलपुर मेडिकलमा पुगेर खेलकुद मन्त्री महेश्वर द्वारा मुगु दुर्घटनाका घाइतेको अवस्था बुझ्दै

7
SHARES
15
VIEWS

कोहलपुर । युबा तथा खेलकुद मन्त्री पछि पहिलो पटक गृह जिल्ला आइपुगेका मन्त्री महेश्वर गहतराजले मुगु दुर्घटनाका बिरामिलाइ कोह,मेडिकल कलेजमा पुगेर अवस्थाका बारेमा बुझ बिस्तार गर्नु भएको छ । नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटीले आयोजना गरेको स्वागत तथा अभिनन्दन पछि कोहलपुर मेडिकल कलेजमा पुगेर बिरामिको लागि उपचारमा कुनै पनि कमि हुन नदिन निर्देशन दिदै बिरामिलाइ भेटघाट गरेको बताइएको छ । जिल्लामा अन्य कार्यक्रमलाई थाती राखेर बिरामी प्रतिको सहानुभूति राख्नु राम्रो भएको बिरामिले बताए  । उपचारका क्रममा कुनै पनि कमि नभएको बिरामीले बताएका छ्न ।कोहलपुरमा उपचाररत १० जनामा दुई जनालाइ घर पठाइएको र बाकी ८ जना उपचाररत रहेको बताइएको छ । बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।बिहीबार एक जना को उपचार गर्दा गर्दै  मृत्यु भएको थियो । मुगुमा भएको दुर्घटनामा २२ जनाको घटना स्थल र अन्यको उपचारमा गरेर ३२ को ज्यान गैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित