आगलागिमा परी एकै परिवारका तिन जना घाईते

7
SHARES
15
VIEWS

कालीकोट । दशैंको अवसरमा सबै घरमा जम्मा भएर रमाइलो संग मनाउने इच्छा सबैको हुन्छ । विपद पनि त्यस्तै् दिनमा आउने रहेछ ।

जिल्लाको खांडाचक्र नगरपालिका वडा न. ४ बद्रिगाउँ निवासि जनक आचार्यको घरमा त्यस्तै विपद आइलागेको छ । घरमा आगो बाल्ने क्रममा नजिकमा रहेको पेट्रोलका कारण  आगलागि भएपछि एक परिवारका तिन जना जलेर सख्त घाइते भएका छन । एकै घरका जनक प्रसाद आचार्य,उनका भाई पुष्प आचार्य र ४ वर्षिय छोरा शनिस  आचार्य विरामी परेका छन ।

अन्य दुई भाई खतरा मुक्त भएपनि सबै भन्दा बढि जनक आचार्यका डेढ वर्षिया छोरा सनिश आचार्यको अवस्था गम्भिर रहेको बताइएको छ ।

उपचारका लागि कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिएको भएपनि उपचारमा समस्या आएपछि काठमाडौं लैजाने तयारी भएको साथमा रहेका मिन प्रसाद आचार्यले बताए ।

 

उनले भने अहिले जनक आचार्यलाई सामान्य रहेको भएपनि सोमित अचार्यलाई स्वास प्रस्वासमा समस्या आउने देखिएकाले काठमाडौं कान्ति वाल अस्पतालमा लिनु पर्ने अवस्था आएको र हावाईजहाजका लागि पहल गरिएको बताए ।

घाईते जनकको दुवै हात खुट्टा जलेको छ भने बालक सोमितको भने दुवै हात खुट्टा र टाउकोमा समस्या रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित