क्रान्तिकारी माओवादी महासचिव किरण अस्पताल भर्ना

7
SHARES
15
VIEWS

काठमाडौँ। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव तथा दार्शनिक नेता मोहन वैद्य(किरण) अस्पताल भर्ना हुनुभएको छ ।एकाएक दम बढेपछि किरणलाइ शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको बताइएको छ ।

‘किरणलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको भएपनी दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’नर्भिकमा इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।’

नर्भिक अस्पतालले  किरणलाइ  केही दिन थप अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित