आगलागीमा घाइते बालकको उपचारका क्रममा काठमाडौमा निधन

7
SHARES
15
VIEWS

कालीकोट । दशैको अघिल्लो दिन आगलागी पछि घाइते बालकको उपचारका क्रममा काठमाडौमा निधन भएको छ । खाडाचक्र नगरपालिका ४ बद्रीगाउँ निवासी जनक आचार्यका डेढ वर्षका छोरा शनिस आचार्यको निधन भएको हो । दशैको अघिल्लो दिन खाना पकाउनेका लागि भएको आगलागी नियन्त्रण गर्ने क्रममा एकाघरका तिन जना जनक आचार्य,पुष्प  आचार्य र शनिस आचार्य बिरामी परेका थिए । जनक र शनिसको कर्नाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा उपचार नभएपछी काठमाडौ लगिएको थियो । टाउको र हात खुट्टामा समस्या भएको आचार्यको आज बिहान निधन भएको आफन्त जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ । जनक र पुस्प आचार्य खतरा मुक्त भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित