धर्मराजको “रंगिमन” बजारमा

7
SHARES
15
VIEWS

कोहलपुर । चर्चित कलाकार तथा पत्रकार धर्मराज ताम्राकारको रंगिमन म्युजिक भिडियो बजारमा आएको छ । यस अघि अडियो गित बाहिर ल्याएको भएपनी चर्चित गायिका रेखा जोशिको स्वर रहेको उक्त गितमा मोडल ललित बिक र इप्सल संज्याल रहेका छ्न । त्यसै गरी अभिनयमा तिलक बुढाले कर्नालिको लाटोमा भुमिका निभाएका छ्न भने अन्य कलाकारहरुको सहभागिता रहेको छ । गाएक ताम्राकारले यस अघि आधा दर्जन विभिन्न चेतनामुलक तथा मनोरञ्जनात्मक गित गाइसकेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित