एमाले वडाअधिबेशनका दिनमा जिल्ला सदस्य ताम्राकार माओवादी केन्द्रमा

7
SHARES
15
VIEWS

सुर्खेत  । नेकपा एमालेको देशभर वडाअधिबेशन चलिरहदा एमाले कालीकोट जिल्ला सदस्य धर्मराज ताम्राकार माओवादी केन्द्रमा प्रबेश गरेका छ्न । कर्नाली प्रदेश राजधानी सुर्खेतमा गरिएको एक कार्यक्रममा जिल्ला सदस्य तथा कलाकार धर्माराज ताम्राकार माओवादी केन्द्रमा प्रबेश गरेका हुन । उनी खाडाचक्र नगर पालिकाका कार्यापालिका सदस्य समेत रहेका छ्न । कला अनि गलाका धनी ताम्राकारको माओवादी प्रवेश संगै नयाँ परिस्थिति सृजना भएको बताइएको छ । नेकपा माओवादी केन्द्र खाडाचक्र नगर कमिटीले नव आगन्तुक राप्रपा नेता ऐन बहादुर शाही लगाएतलाइ स्वागत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित