प्रेस सेन्टर जुम्ला अध्यक्षमा डिबि बुढा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर जुम्लाको चौथो जिल्ला सम्मेलन बाट डिबि बुढा अध्यक्षमा सर्बसम्मत निर्बाचित भएका छ्न । जिल्ला सदरमुकाम खलंगामा भएको चौथो जिल्ला सम्मेलनमा डिबि बुढालाइ अध्यक्ष चयन गरेको प्रेस सेन्टर जुम्लाले जनाएको छ । कर्नाली प्रदेशको पहिलो जिल्ला सम्मेलन भएको बताइएको छ । कर्नालिका १० जिल्लामा सम्म्मेलन तयारी भैरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित