रास्कोटको श्रम रोजगार बैंक समाजबादी मोडेल हो – रास्कोट नगर प्रमुख बराल

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगर प्रमुख काशिचन्द्र बरालले  सरकारले रास्कोटमा  गरेको सबै भन्दा ठूलो काम श्रम रोजगार बैंक समाजवादी मोडेल भएको बताउनु भएको छ । प्रमुख बरालले सुपथ मूल्य पसल,जीवन प्रबर्द्धन कार्यक्रम लगाएत नमुना काम गरेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र कालीकोटको समन्वय बिस्तारित बैठकमा बोल्दै नगर प्रमुख बरालले सरकारले गरेको राम्रो कामको राम्रो र नराम्रो कामको रचनात्मक सुझाब दिएर जनताका काम कामकारबाहीमा अघि बढ्न अनुरोध गर्नु भएको छ । अब पार्टीको बिरासतलाइ आत्मसात गर्दै सहि ढंगले अघि बढ्न जरुरी भएको बताउदै शान्तिकाल पछि तितरबितर भएको संगठन र कार्यक्रतालाइ उचित ब्यबस्थापन गरेर पार्टीलाई अघि बढाउन पार्टी नेतृत्वलाई सुझाब दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित