सुदुरपश्चिम, एक र कर्नाली प्रदेश प्रमुख परिवर्तन,को को भए नियुक्ति ?

7
SHARES
15
VIEWS

सुर्खेत । सरकारले सुदुरपश्चिम,१ नम्बर प्रदेश र कर्नालि प्रदेश प्रमुख परिवर्तन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार मन्त्री परिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा देवराज जोशी, कर्नालि प्रदेशमा तिलक परियार र प्रदेश नं १ मा पर्शुराम खापुङलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो । यस अघि नेकपा एमाले बाट कर्नालि प्रदेशमा गोबिन्द कलौनी,सुदुरपश्चिममा गंगा प्रसाद यादब,प्रदेश १मा सोम प्रसाद अधिकारी प्रदेश प्रमुख रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित