प्रेस सेन्टर नरहरिनाथको अध्यक्षमा पुष्प उपाध्यय

7
SHARES
15
VIEWS

कालीकोट । प्रेस सेन्टर नेपालको नरहरिनाथ गाउँ पालिकाकाे पहिलाे गाउँ सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनबाट पुस्प प्रसाद उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय पालिका समिती गठन भएको छ।जसको उपाध्यक्षमा कटक बि सि, सचिव गणेश भन्डारा, काेषाध्यक्ष पु्स्पा बुढा,सह सचिव प्रेम बहादुर सहकारि र अनिपाल दर्जि सर्बसम्मत चयन भएका छ्न । प्रेस सेन्टर नेपाल कालीकाेटका सह संयाेजक तथा नेपाल पत्रकार महासंघ कालीकोटका कार्यसमिति सदस्य बिरेन्द आचार्यकाे प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्र कर्नालि प्रेदश कमिटि सदस्य बिस्नु बि क(विकल्प) को विशेष उपस्थितिमा कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा नेकपा माओवादी केन्द्र नरहरिनाथका इन्चार्ज अग्र बहादुर बिस्ट,गाउँ कमिटी अध्यक्ष पारदर्शी र नरहरिनाथ गाउँ पालिका उपाध्यक्ष मनसाेभा बुढा लगाएतको उपस्थिती रहेको बताइएको छ । उक्त कार्यक्रममा निर्बाचित पदाधिकारीलाई अतिथिहरुले सफलताको शुभकामना दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित