प्रेस सेन्टर कालीकोट द्वारा एक दर्जन युद्ध पत्रकारलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । प्रेस सेन्टर कालीकोटको दोस्रो जिल्ला सम्मेलन बाट जनयुद्धमा संचार क्षेत्रमा काम गरेका पत्रकारलाई सम्मान गरेको छ । जनयुद्धका समयमा लिथो मेसिन बाट पत्रीका संचालन गरेर प्रचारप्रसार गरेका काशी बराल,देबिराम देबकोटा,काली बहादुर महतारा,कदम बुढा,पर्व शाही,महारुद्र आचार्यलाई सम्मान गरेको हो ।त्यसै गरी कालीकोटको रेडियो प्रदेश आवाजलाइ सम्मान गरेको हो ।कालीकोटको पहिलो अनलाइन www.karnalisanchar.com  संचालक रुपेन्द्र ऐडीलाइ समेत सम्मान गरेको हो । कालीकोट जिल्लामा पहिलो पटक युद्ध पत्रकारलाइ सम्मान गरेको हो । जनयुद्धको समयमा सरकारले गरेको प्रतिबन्धका समयमा जनतालाइ संचारको पहुँच पुगाएकोमा सम्मान गरेको  सम्मेलन आयोजकले बताएको छ ।त्यसै गरी पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमलाइ प्रेस सेन्टरलाई अघि बढाउन सहयोग गरेकोमा सम्मान समेत गरेको बताइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित