प्रेस सेन्टरले वार्षिक रुपमा एक जनालाइ कृष्ण सेन इच्छुक स्मृति पत्रकारीता पुरुस्कार द्वारा सम्मान गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । प्रेस सेन्टर कालीकोटको दोस्रो जिल्ला सम्मेलनमा प्रत्येक वर्ष कालीकोटमा एक जनालाइ कृष्ण सेन पत्रकारिता पुरुस्कार बाट सम्मान गर्ने भएको छ । आयोजक समितिका संयोजक अर्जुन प्रसाद भट्टराईले प्रतिबेदन प्रस्तुत गर्दै आगामी योजनामा प्रेस सेन्टरले बार्षिक बुलेटिन प्रकाशन गर्ने,पत्रकारिता तालिम संचालन गर्ने योजना रहेको बताउनु भएको हो । प्रतिबेदनमा जनयुद्धको ऐतिहासिक महत्त्व बोकेको प्रेस सेन्टरले जनयुद्धमा तमाम पत्रकार जन्माएको र आगामी दिनमा एक वडा एक पत्रकारलाइ अघि बढाइ जनताको पक्षमा कलम चलाउने वातावरण सृजना गर्ने र गाउँ गाउका दबिएका आवाजहरु बाहिर ल्याउन संगठनको पहिलो दायित्व रहेको बताइएको  छ ।कालीकोट जिल्लामा जनयुद्धमा पत्रकारिता गरेका ६ जना युद्ध पत्रकारलाई सम्मान गरेको छ । त्यसै गरि दुई मिडिया हाउस कर्नाली संचार का रुपेन्द्र ऐडि र रेडियो प्रदेश आवाजलाइ सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित