प्रेस सेन्टर कालीकोट अध्यक्षमा बिरेन्द्र आचार्य

7
SHARES
15
VIEWS

कालीकोट । प्रेस सेन्टर कालीकोटको अध्यक्षमा बिरेन्द्र आचार्य सर्बसम्मत चयन भएका छ्न । कालीकोट जिल्लाको दोस्रो जिल्ला सम्मेलनबाट उपाध्यक्ष खुला तर्फ कर्ण कुमाल,समाबेसी उपाध्यक्ष प्रेणा बिक,सचिब पुर्ण सिंह बम,सहसचिव खुला रत्न महतारा,सहसचिव समाबेसी धन बहादुर सार्की,कोषाध्यक्ष कमल बुढा सहित २१ सदस्य जिल्ला समन्वय समिती गठन गरिएको बताइएको छ । उक्त सम्मेलनले अर्जुन भट्टराईको नेतृत्वमा १० जना प्रदेश प्रतिनिधि छनोट गरेको छ भने ६ जना केन्द्रिय प्रतिनिधि छनोट  गरेको नवनिर्बाचित अध्यक्ष बिरेन्द्र आचार्यले बताउनु भएको छ ।नवनिबाचित पदाधिकारीले शुक्रवार सपथग्रहणको कार्यक्रम रहेको बताइएको छ । यस अघि प्रेस सेन्टर कालीकोटले जिल्लाका स्थानीय तहमा पालिका कमिटी गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित