शुभकालिकामा भएको खेलकुदमा पचालझरना तेस्रो

7
SHARES
15
VIEWS

कालीकोट । शुभकालिकामा भएको खेलकुद प्रतियोगितामा पचालझरना गाउँ पालिकाको टोलिले तेस्रो स्थान ल्याएको छ ।

उक्त खेलकुदमा घररुलु टोलि शुभकालिका प्रथम आएको आयोजकले बताएको छ । दशै तिहारको अवसरमा गरिएका खेलकुद प्रतियोगितमा पचालझरना सहभागि हुदै आएको छ । यस अघि मुख्यमन्त्रि कप तथा खेलाडी छनोटमा पचालझरनाले तेस्रो स्थान ल्याएको थियो ।

पचालझरना गाउँ पालिकाको टोलिले मेडल सहित प्रमाण पत्र प्राप्त गरेको खेलाडी एवंम खेलप्रेमि नेत्रराज बमले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित