सान्निमा मनाइयो मधुमेह दिवश

7
SHARES
15
VIEWS

कालीकोट । सान्नित्रीबेणिले बिश्व मधुमेह दिवश मनाएको छ । आज एक कार्यक्रमका बिच मधुमेह दिवश मनाइएको हो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंयमसेबिकाहरुको उपस्थितिमा र्‍याली सहित मधु्मेह दिवश मनाइएको बताइएको छ ।स्वास्थ्यकर्मी मिना संज्यालका अनुसार मधुमेह पत्ता लगाउनु होस,मधुमेह रोक्नुहोस,मधुमेहको प्रबन्ध गर्नुहोस भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित