पचालझरनामा माओवादी केन्द्र सम्मेलनमा जुट्यो

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी)केन्द्र पचालझरना गाउँ पालिकाको सम्मेलन पूर्व तयारीका लागि बैठक शुरु भएको छ ।

नेकपा(माओवादी केन्द्र) पचालझरना गाउँ कमिटिका अध्यक्ष पौरख विक(प्रमोद)को अध्यक्षता तथा पार्टी सचिब बिरेन्द्र शाहीको संचालनमा पणेक्षामा बैठक शुरु भएको छ । बैठकमा पचालझरना गाउँ कमिटि इन्चार्ज देवराज शाही(अग्नि) प्रमुख आतिथ्यता तथा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको विशेष आतिथ्यतामा बैठक शुरु भएको हो ।

पार्टीले तोकेको समयसिमा भित्र वडा तथा गाउँ सम्मेलन सम्पन्न गर्न कार्यत्रविभाजन गर्न र पूर्व तयारीका लागि बैठक बसेको गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताउनु भएको छ ।

बैठकले आगामि मंसिर ४ गते हुने वडा सम्मेलनका लागि तयारी गर्ने र सोही अनुसार कार्यविभाजन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित