कालीकोट । नेकपा माओवादी केन्द्रको कर्नाली प्रदेश सभा संसदीय दलको बैठक शुरु भएको छ । कर्नाली प्रदेश सरकार गठनमा ढिला सुस्ती भैरहेका समयमा शुरु भएको बैठकले मन्त्री छान्ने लगाएत बिबिध बिषयमा छलफल हुने बताइएको छ । नेकपा माओवादी केन्द्र कर्नाली प्रदेश सभा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सरकारमा सहभागिता सम्बन्धि छलफल गर्ने बताइएको छ । नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीले मुख्यमन्त्री बाट राजिनामा दिएपछी नेपाली कांग्रेसका मुख्यमन्त्री जीवन शाहीले मन्त्री परिषद बिस्तार गर्न सकेका छैनन ।
Discussion about this post