भेरी र कर्नाली करिडोर “लाइफ लाइन” हुन -अर्थमन्त्री शर्मा

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा(माओवादी केन्द्र)का स्थायी सदस्य तथा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)ले कर्नालीको मान चित्र परिवर्तन गर्न कर्नालिका मुख्य क्षेत्र कर्नाली र भेरी करिडोर लाइफ लाइन भएको बताउनु भएको छ । ती करिडोरबाट आत्मनिर्भर हुने बाटो खुला भएकाले व्यापक रुपमा प्रयोग गर्दै अघि बढ्न अनुरोध गर्नु भयो । कर्नालिमा २७ प्रतिशत गरिबिलाइ हटाउन केवल अरुको आशा गर्न नहुने बताउनु भएको छ । अब नेकपा( माओवादी केन्द्र)ले स्थानीय स्तरमा बर्चस्व कायम गरेर आफ्नो परिवर्तन गर्न जरुरी रहेको बताउदै अब जुन कार्यक्रताले राम्रो काम गर्छ त्यसको मुल्यांकन “डिजिटल”प्रबिधि मार्फत हुने बताउनु भयो । नेकपा(माओवादी केन्द्र)को कर्नालीको प्रथम सम्मेलनलाइ सम्बोधन गर्दै मन्त्री शर्मा नेताको वरिपरि घुमेर मुल्यांकन नहुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित