माओवादी केन्द्रको कर्नालि प्रदेश सम्मेलनमा प्रस्तुत प्रतिबेदन माथी समुह वाइज छलफल(फोटो फिचर)

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेशको प्रथम सम्मेलनमा प्रस्तुत प्रतिबेदन माथी समूह वाइज छलफलमा जुटेको छ ।प्रदेशका १० वटा जिल्लाका १० समूह र जेष्ठ कम्युनिस्ट मंच,सल्लाहकारको एक समूह गरेर ११ वटा समुहमा बिभाजन गरिएको छ । कर्नाली प्रदेश कमिटी अध्यक्ष राजकुमार शर्मा (आर्ट) द्वारा प्रस्तुत प्रतिबेदन माथी सुझाब दिन शुरु भएको छ । अहिले जिल्ला समन्वय समितिका संयोजकहरुलाइ जिम्मेवारी तोकिएको छ । सबै समुहका छलफल पछि आएका सुझाबलाइ समाबेश गरी प्रतिबेदनलाई पुर्णता दिने बताइएको छ । आज प्रतिबेदन पास गरेर सांगठनिक संरचना प्रस्तुत गरिने बताइएको छ । अहिले सम्म अध्यक्ष लागाएतका पदाधिकारी हरुका बारेमा केही आकांक्षी देखिएपनी आन्तरिक गृहकार्य गरेर सहमतिका आधारमा जिम्मेवारी दिने तयारी गरेको बताइएको छ । नेकपा माओवादी केन्द्रले आगामी पौषमा हुने तेस्रो रास्ट्रीय सम्मेलनका लागि समाजवादी राज्यब्यबस्थाका लागि कोषेढुङ्गा साबित हुने गरेर प्रतिबेदन ल्याउन नेताहरुले आग्रह गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित