पलाताकी जलशा छोटो समयमै अखिल(क्रान्तिकारी)को केन्द्रिय सदस्य

7
SHARES
15
VIEWS

सुर्खेत । पलाता उखाडीकी महिला नेतृ जलशा बुढा नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)को केन्द्रिय सदस्यमा सर्बसम्मत भएकी छ्न । २०६७ सालमा देउली माबी उखाडीमा इकाइ कमिटीमा आबद्ध भएकी जलशा बुढा पलाता गाउँ पालिकाको युबा संजालको संयोजक हुँदै राजनैतिकमा सक्रिय रहेकी छ्न । गएको वर्ष देखि अखिल(क्रान्तिकारी)को कालीकोट जिल्ला सचिवालय सदस्य भएकी बुढा छात्रा बिभागको संयोजक समेत रहदै आएकी थिइन् । केही समय अघि कर्नाली प्रदेश कमिटी सदस्य रहेकी उनी अखिल (क्रान्तिकारी)को केन्द्रिय सदस्यमा सर्बसम्मत भएकी हुन ।पलातामा सफल व्यावसायिक समेत रहेकी जलशा स्वास्थ्यकर्मी समेत हुन ।उनी संगै कालीकोट जिल्लामा भिम आचार्य,बिम बहादुर बम,मनसिंह शाही,जगत चौलागाईं लगाएतका बिद्यार्थी नेता केन्द्रिय सदस्य भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित