भालु आक्रमणमा घाइते मैना सुनारलाइ माओवादी प्रदेश सम्मेलनम सहयोग

7
SHARES
15
VIEWS

सुर्खेत ।भालु आक्रमणमा परी घाइते शुभकालिका ५ निवासी मैना सुनारको सहयोगका लागि नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेशमा सहभागी प्रतिनिधिहरुले सहयोग गरेका छ्न । सम्म्मेलनमा रहेका सबै आफ्नो इच्छा अनुसार सहयोग गरेको सहयोग संकलनका सहभागी जय बहादुर महताराले बताउनु भयो ।
आर्थिक रुपमा कमजोर पारिवारिक कारण उपचारमा समस्या आउने भएकाले घाइते सुनारको उपचारका लागि शुभकालिका गाउँ पालिकाका कार्यक्रताले १५ हजार संकलन गरेर काठमाडौ पठाएको महताराको भनाइ छ । उनका अनुसार सबै नेता तथा कार्यक्रताले सहयोग गरेको बताए । घाइते सुनारको अबस्था चिन्ताजनक रहेको बताइएको छ ।गत शनिबार सुकाटियाको जंगलमा घाँस काट्न जांदा भालुको आक्रमणमा परेको बताइएको छ ।जिल्ला अस्पताल कालीकोटमा उपचार नहुन सके पछि काठमाडौ पठाइएको बताइएको छ । आर्थिक सहयोगमा नेकपा माओवादी केन्द्र शुभकालिका अध्यक्ष गोबिन्द आचार्य,विद्यार्थी नेता मनसिंह शाही लगाएत लागि परेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित