माओवादी केन्द्र प्रदेश सम्मेलनमा मैना सुनारलाइ ३६ हजार सहयोग

7
SHARES
15
VIEWS

सुर्खेत । भालु आक्रमणबाट घाइते मैना सुनारलाइ नेकपा(माओवादी केन्द्र) कर्नाली प्रदेश सम्मेलनका प्रतिनिधिले २१ हजार संकलन गरेका छ्न  । कार्यक्रम स्थलमा रहेका ९२ जना बाट २० हजार सात सय ६० रकम संकलन भएको बताइएको छ ।रकम संकलनमा सहभागी गोबिन्द चौलागाईंका अनुसार शुभकालीकाका माओवादी केन्द्रका कार्यक्रताले १५ हजार सहयोग गरेर कुल जम्मा ३६ हजार ७ सय ६० रकम पिडितलाइ काठमाडौ पठाइएको बताउनु भएको छ । शुभकालिकाको सुकाटियामा घाँस काट्न गएको बेला भालुले आक्रमण गरेको थियो । जिल्लामा उपचार हुन नसक्दा काठमाडौ पठाइएको छ ।सहयोग रकम संकलनमा अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य मनसिंह शाही,नेकपा माओवादी केन्द्र शुभकालिका गाउँ पालिका इन्चार्ज जय बहादुर महतारा लगाएतका टोलिको सहभागी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित