प्रदेश सरकारले घाइते अपांगहरुलाइ उपचार खर्च उपलब्ध गराउने

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नाली प्रदेश सरकारले जारी गरेको द्वन्द्व पिडित घाइते अपांग कार्यबिधी २०७८ अनुसार उपचार खर्च उपलब्ध गराइने भएको छ । कर्नाली प्रदेश सरकार मन्त्री स्तर बैठकले गरेको निर्णय अनुसार मन्त्रालय र कर्नाली प्रदेश अस्पताल सुर्खेत,कर्नाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्ला संगको साझेदारीमा सम्बन्धित ब्यक्तिलाई सम्पर्क गर्न भनिएको छ । कर्नालि प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कात्तिक ७ गतेको निर्णय अनुसार सुचना जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित