बहाना बनाएर सेवा सुविधा रोक्न खोजेकोमा पलांता बासि आक्रोसित

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । पलांतामा आज भएको भनिएको स्वस्थ्यकर्मि माथिको आक्रमण नभएको बताइएको छ ।

पलांताको धौलागोहबाट मृत्यु दाहसंस्कारका लागि आएका समुदायहरु जिपमा फर्किएको बताउदै विष्णु रोकायाको भाई दान बहादुर रोकाया त्यहां संलग्न नभएको बताइएको छ । यातायातमा चढेका व्यक्तिले बसभाडा दिएपछि टिकट माग्न खोज्दा नदिएपछि विवाद भएको हो । यात्रुले तिरेको पैशा कहां जान्छ सार्वजनिक साधनहरुमा टिकट नदिनु समस्या रहेको बताउदै आज सम्म कुनै पनि यात्रुलाई टिक दिने गरिएको छैन । जवाफ माग्दा  आक्रमण भएको भन्ने आरोप आयो घटनाका प्रत्यक्ष दर्शिले भने ।

आफुहरुले कुनै पनि भन्न नपाउने कारण के हो ? बुझ विस्तार गर्नु पर्छ आफै गलत गर्ने मेरो नाम जोडेर लगाइएको आरोपको खण्डन गर्दै विष्णु रोकाय(इन्द्र)ले विवाद अर्के कारणले हुने आरोप लगाउनु महाभुल भएको बताउनु भएको छ ।

एक स्थानियले टोलिफोनबाट भने आफुहरु धौलागोह आउने जिपमा माथि तिर गएको तर स्वस्थय कर्मिको टोलि यातायातका साधन नपाएर नआएको तर उल्टै बहाना बनाएर आउन नमानेको दावि गरे । उनले भने अघिल्ले महिना भएको दोहोरो झडप पछि धौलागोहमा कुनै पनि जनप्रतिनिधि तथा कर्मचारी धौलागोह आउन नमानेको उनको भनाइ रहेको छ ।

सरस्वति माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा रहेका भुवन बमले आफुहरुलाई जनप्रतिनिधिहरु उचित व्यवस्थापन नगरेको आरोप लगाएका छन । अहिले विभिन्न बहाना बनाएर त्यहाँका समुदायहलरुलाई सेवा बाट बञ्चित गर्ने योजना प्रति स्थानियले विरोध जनाउदै आएका छन ।

उता पलांता स्वस्थ्य शाखाले भने आफु जाने यातायातको साधनमा आक्रमण भएको जनाएको छ । स्वस्थ्यकर्मिको टोलि धोलागोह नगएर फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित