पचालझरनाका बिपिनको काठमाडौंमा टिप्पर दुर्घटनामा मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट ।पढाइका लागि काठमाडौं गएका पचालझरना २ का  बिपिन बिकको टिप्पर दुर्घटनामा मृत्यु भएको छ । बा २ ख ५१४५ को टिप्पर दुर्घटनाम परेर बिपिनको मृत्यु भएको बताइएको छ । आफन्तका अनुसार बिपिन पढाइ गरेर फर्किदै गर्दा टिप्पर दुर्घटनाबाट बिपिनको मृत्यु भएको बताइएको छ । मृतक बिपिनको सव वीर अस्पतालमा राखिएको छ । दुर्घटनामा उचित छानबिन नहुदा सम्म सव नबुझ्ने आफ्न्तले बताएका छ्न । उक्त घटनाको बुझबिस्तारका लागि पचालझरना २ का अध्यक्ष करबिर बिक गएको बताइएको छ । उक्त घटनाको उचित छानबिनका लागि अनुरोध गर्दै पीडितलाई न्याय पाउने पर्ने पचालझरना अध्यक्ष खड्गराज सेजुवालले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित