जुम्लामा धावक जन्माउदै हरि बहादुर रोकाया,थाइल्यान्डमा सुनमाया प्रथम

7
SHARES
15
VIEWS

कालीकोट ।जुम्लाकी सुनमायाले बिश्व कृतिमान कायम गरेकी छ्न ।
थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेस १सय १० किलोमिटरको दौडमा सहभागिता जनाएर खेलको तृतिय स्थान र महिला खेलाडीमा पहिलो हुन सफल भएकि छ्न ।कर्नाली प्रदेशको जुम्लामा जन्मिएकि सुनमाया बुढाले १सय १० किलोमिटर दौडमा १४ घण्टा ५४ मिनेट १ सेकेण्डमा सम्पन्न गरेकी हुन । यस अघि जुम्लाका हरि बहादुर बुढा रारामा भएको दौडमा प्रथम भएका थिए भने हङकङ्गमा भएको पांच किलोमिटर भर्टिकल ट्रेल रनिङ्ग दौडमा जुम्ला कि बिष्णुमाया बुढाले ५१ मिनेट ५० सेकेन्डमा सम्पन्न गर्दै प्रथम स्थान हांसिल गरेर ६ हजार डलर प्राप्त गरेकी थिइन । जुम्लाका पहिलो म्याराथुन धावक हरि बहादुर रोकायाले प्रशिक्षण दिदै आएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित