कोभिड महामारी विशेष : कालीकोटमा १३ जना संक्रमित

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा विभिन्न पार्टीका भेला सम्मेलन संगै कोरोना महामारीको संख्या बढ्न थालेका छ ।

पछिल्लो २४ घण्टामा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ । शुक्रवार विहान ११ जनामा गरिएको एन्टिजेन परिक्षणमा ७ जनामा पोजिटिभ देखिएको बताइएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका जनस्वस्थ्य अधिकृत कटक महतका अनुसार विहबार मात्र जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले उच्च सतर्कता निणर्य भएको बताउदै सबै स्थानिय तह तथा निकायलाई अनुरोध गर्नु भएको छ । पछिल्लो समयमा १३ जना संक्रमित मध्ये ६ जना महिला र ७ जना पुरुष रहेको जनस्वस्थ्य अधिकृत महतले बताउनु भएको छ ।

विगतको तुलनामा तेस्रो चरणको कोरोनाको लहर भयावह भएको महतले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित