प्रचण्ड कोरोना संक्रमणमुक्त

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त हुनु भएको छ ।
आइतबार गरिएको प्रचण्डको पीसीआर परीक्षणको आज आएको रिपोर्ट नेगेटिभ आएपछि संक्रमण मुक्त हुनु भएको निजि सचिवालयले जनाएको छ

।पार्टीको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न पछि प्रचण्डलाई पुस २३ गते पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको थियो ।
कोरोना संक्रमण पछि एक हप्ता सम्म होम आइसोलेशनमा रहनु भएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको रिर्पाेट नेगेटिभ भएको हो ।

रिर्पाेट नेगेटिभ आएपछि प्रचण्ड आजै प्रधानमन्त्रि शेरबहादुर देउवालाई भेट्न बालुवाटार जानु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित