समाजवाद विना महिला मुक्ति असम्भव -रणदिप

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप)ले महिला मुक्ति प्राप्तिका लागि समाजवाद कुर्नु पर्ने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा अनेमसंघ(क्रान्तिकारी)को प्रथम सम्मलेलनाई सम्बोधन गर्दै नेता रणदिपले समाजवादका लागि बाटो तय गर्न जनमत संग्रह जरुरी रहेको बताउनु भएको छ ।अहिलेका संसदिय दलहरुले अन्तत जनमत संग्रहबाट समाजवाद उन्मुख व्यवस्था आउने ठोकुवा गर्दै सबैले यहि बाटोमा पक्डन अनुरोध समेत गर्नु भएको छ ।

सो कार्यक्रममा नेकपाका एरिया इन्चार्ज जस बहादुर ऐडी(दिलमान),प्रवासि मोर्चाका जस बहादुर बोगटी, युवा संगठनका मिनेश लगाएतको उपस्थिति रहेको बताइएको छ ।प्रथम सम्मेलनबाट नयां नेतृत्व चयन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित